कालीकोट । नेकपा(एमाले)ले देशभर समानन्तर कमिटी घोषणा गर्ने क्रममा कालीकोट जिल्लाको अध्यक्षमा बिस्वराज बमलाइ चयन गरेको छ ।
यस अघि विभिन्न भातृसङगठनका समानान्तर कमिटी घोषणा गरेको नेकपा एमालेले पार्टी सङ्गठन निर्माणको अभियान तिब्र पारेको हो ।
नेकपा एमालेको नवौ जिल्ला अधिबेसनमा प्रत्यासी समेत रहेका बमलाइ कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी तोकेको पार्टी स्रोतले जनाएको छ ।
Discussion about this post