एमाले कालीकोटका उपाध्यक्ष शाही द्वारा राजिनामा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)कालीकोटको माधब पक्षिय जिल्ला अध्यक्षको बिषयलाइ लिएर नवौ जिल्ला अधिबेशन बाट बिजयी जिल्ला उपाध्यक्ष रमेश कुमार शाहिले राजिनामा दिएका छन ।

उपाध्यक्ष शाहिले पार्टी विधि र पद्धति बिपरित भएको भन्दै समाजिक संजालमा पाएको जानकारी अनुसार आफू सहमत नभएकोले समाजिक संजाल मार्फत राजिनामा दिएको बताएका छ्न ।

उनले पार्टी विधि र पद्धति भन्ने कुरा मात्र रहेछ, व्यबहारमा  रहेन छ भन्दै दुख ब्यक्त गर्दै आफू नेकपा एमालेको कर्नालि प्रदेश कमिटी सद्स्य नर्हने गरी राजिनामा दिएको बताएका छ्न ।

उपाध्यक्ष शाहिले जिल्ला अध्यक्षको दाबी गर्दै आएको बताइएको छ ।नेकपा एमाले  केन्द्रिय कमिटीले  बिश्वराज बमलाइ अध्यक्षमा चञ गरे पछि असन्तुष्टि बाहिर आएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित