पचालझरनाको तोलिभिडमा कृषि सामाग्री हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका कृषकहरुलाइ कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

पचालझरना गाउँ पालिकाको वडा नम्बर ६ को तोलिभिडका कृषकहरुलाइ दुई लाख बराबरको कृषि सामग्री बितरण गरिएको हो ।

कृषकलाइ बीउ बिजन, हजाारी, पाइप, लगाएतका साथै अन्य सामग्री बितरण गरिएको कृषी शाखा प्रमुख परेक बहादुर शाहिले बताउनु भएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकाकामा कृषकहरुलाइ टर्कि जातको एक हजार पाच सय ७१ ओखरको बिरुवा बितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित