पचालझरना अध्यक्ष सेजुवाल द्वारा होम आइसोलेसन रहेका कोरोना संक्रमितहरु सङ्ग भेटघाट

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकाको वडा नम्बर १ र २ का कोरोना संक्रमितहरु सङ्ग भेटघाट गर्नु भएको छ ।
गाउँ पालिकामा पछिल्लो समयमा पिसिआर परिक्षणका क्रममा पोजेटिभ देखिएका १३ जना र एन्टिजेन पोजिटिभहरु सङ्ग भेटघाट गर्ने क्रममा धमालि र सिकुमा भेटघाट गर्नु भएको हो ।
पछिल्लो समय संक्रमण भै घरमा बस्दै आएकाहरु सङ्ग भेटघाट गर्दै यो विषम परिस्थितिमा गाउँमा सतर्क रहने अरुलाइ कोरोना बाट बच्न स्वास्थ्य मापदण्डलाई आत्म साथ गर्दै उच्च मनोबल बनाइ होम आइसोलेसनमा बस्न अनुरोध गर्नु भएको छ ।
अहिले पचालझरनामा गाउँ पालिकामा १६ जना संक्रमीत रहेका छ्न ।
पचालझरना गाउँ पालिकाले गाउँ गाउमा पिसिआर परिक्षण देखि अन्य कोरोना संक्रमणलाइ रोकथाम गर्न विभिन्न क्रियाकलाप भैरहेका छ्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित