रास्कोटका मेयर बराललाई कोरोना संक्रमण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराललाई कोरोना संक्रमण भएको छ ।

छोराको उपचारमा काठमाडौंमा रहनु भएको मेयर बरालमा कोरोना देखिएको हो । यस अघि मेयर बरालका छोरा पवनमा कोरोना देखिएपछि काठमाडौंमा उपचार भइरहेको छ ।

सोही सिलसिलामा मेयर बराल एक हप्ता अघि ज्वरोका कारण विरामी परेको र अहिले कोरोना देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित