कर्नालि प्रदेश अस्पतालमा अक्सिजन अभाव

7
SHARES
15
VIEWS

कालीकोट । अक्सिजनको अभाव भएपछि कर्नालि प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ ।

शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ ।
यो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताका पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित