कोरोनामा हेलचक्र्याइ नगर्न पचालझरना उपाध्यक्ष तारा न्यौपानेको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले कोरोनाको महामारी बढ्न थालेकाले सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाले कोभिड ब्यबस्थापन सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष न्यौपानेले बिगतमा भएका कमजोरी भन्दा पनि आगामी दिनमा कोरोनालाइ परास्त गर्न सबैलाइ सहयोग गर्नु अनुरोध गर्नु भएको हो ।
गाउँ पालिकामा रहेका जनप्रतिनिधि,राजनैतिक दल, स्वास्थ्य कर्मिहरुका बिच कार्यक्रम गरिएको गरिएको हो । विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले कोरोनालाइ ब्यबस्थापन गर्न सिलिन्डर ग्यासको व्यबस्थापन गर्न सुझाव दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित