पत्रकार महासंघ कर्नालि प्रदेशमा एक करोडको पत्रकार कल्याण कोष स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशले कोरोना महामारीको विपदलाई ध्यान दिदै कर्नालिका पत्रकारहरुलाई उपचार,आपतकालिन राहत उद्धारका लागि एक करोडको पत्रकार कल्याण कोष स्थापना गर्ने भएको छ ।

सुर्खेतमा बसेको बैठकले सघ,प्रदेश र स्थानिय तहर विभिन्न संघ संस्था र व्यक्तिबाट आवश्याक सहयोग आव्हान गर्ने गरी उक्त कोष खडा गरिने बताइएको छ ।

महासंघका कर्नालि प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई द्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारहरुले स्वस्थ्य मापदण्डलाई आत्मसाथ गर्दै रिर्पाेटिंग गर्न अनुरोध गर्नुका साथै कोरोना संक्रमित पत्रकारहरुको सिघ स्वस्थ्य लाभको कामना समेत गरेको छ ।

त्यसै गरी मुुगुका पत्रकार सुमन मल्लको असामयिक निधन प्रति दुख व्यक्त गर्दै शोक प्रस्ताव पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित