सङ्गिनको दुई कोठे भवन अध्यक्ष सिंह द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । महाबैको सङ्गिन आधारभुत बिद्यालयको दुई कोठे भवनको आज एक कार्यक्रममा बिच सिलान्यास गरिएको छ ।

महाबै गाउँ पालिकाको वडा नम्बर ४ मा रहेको सो बिद्यालय २०६४ सालमा स्थापना भएको र पहिलेको भवन नाजुक रहेकोमा नया पक्की दुई कोठे भवनको अध्यक्ष नन्द बहादुर सिंहले सिलान्यस गर्नु भएको हो । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख लगानिमा उक्त बिद्यालयको भवन निर्माण हुन लागेको वडा सचिब धर्म सिंहले जानकारी दिनु भएको छ  ।

उक्त सिलान्यास कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष बिबिखण शाही लगाएतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित