तिलागुफाको राचुलिमा १० सैयाको नगर अस्पताल स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीलाई मध्ये नजर गर्दै कालीकोटको तिलागुफा नगर पालिकाले राचुलिमा १० सैयाको नगर अस्पताल स्थापना गरेको छ ।

राचुलिमा रहेको २२ कोठे भवनमा संचाललित अस्पतालको तिलागुफा नगरपालिका प्रमुख रतन बहादुर शाहिले उद्घाटन गर्नु भएको हो । स्थानीय समाजसेवी कमल शाहिले दिएको जानकारी अनुसार पहिले रहेको स्वास्थ्य सस्थाको भवनमा तिलागुफाको नगर अस्पताल स्थापना गरेको बताउबु भएको  छ ।

नगर अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख शाहिले आफुले नगरबासिको स्वास्थ्यमा कुनै पनि कमि हुन नदिने बताउदै जनताको स्वस्थ रहे मात्र नगर रहने भएकाले आफुले सबै वडास्तरमा स्वास्थ्यको पहुच पुगाउन लागेको दाबी गर्नु भएको छ ।

यस अघि नगरका जनताका लागि नगर प्रमुख शाहिले आफू चढ्ने गाडिलाइ बिरामी बोक्न दिनु भएको थियो भने जिल्लामा सबै भन्दा पहिले अक्सिजन सिलिन्डरको ब्यबस्थापन गर्ने तिला गुफा नगरपालिका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित