सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ ।

विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो ।

सरकारले एक साताभित्र यो कार्यक्रम लागु गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित