पचालझरनामा महिला उद्यमिलाई सिलाइ कटाई तालिम

7
SHARES
15
VIEWS

कालीकोट । महिलाहरुलाई आत्मनिर्भर बनाउन र सिप विकासका लागि पचालझरना गाउँ पालिकाले सिलाई कटाई तालिम संचालन गरेको छ ।

पचालझरना गाउँ पालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा न. ६का महिलाहरुलाई ९० दिने तालिम संचालन गरेको हो ।

गरिवि निवारणका लागि लघुउद्यम कार्यक्रम(मेड्पा) ले वडा न. ६का महिलाहरुलाई सिप विकास प्रदान गरेर आफ्नो खुट्टामा उभिने गरी तालिम दिइएको बताइएको छ । वडा न. ६का वडा अध्यक्ष धनपति बुढाले तालिमको उद्घाटन गर्दै महिलाहरुले आफुले आफ्ना लागि सिक्ने सिप भएकाले तिन महिनाको अवधिका राम्रो संग सिप सिक्न अनुरोध गर्नु भएको छ ।

उक्त तालिम जेष्ठ २३ देखि शुरु भई भाद्र २३ गते सम्पन्न हुने आयोजकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित