नागरिक अगुवा वाग्ले र संग्रौला लगायत बालुवाटार बाट पक्राउ

7
SHARES
15
VIEWS

काठमाडौं। संक्रामक रोगको फैलावट तीव्र बनिरहेकै बेला सरकारको आदेशविपरीत नागरिक अगुवाको भेषमा सडकमा निस्किएका नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायतलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सर्वोच्च अदालतको निर्णयविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै उनीहरुले विरोध जनाउँदै सडमा उत्रिएका थिए ।

विद्यमान अवस्थामा कुनै पनि प्रकारको भेला, जुलुश र विरोधका कार्यक्रमलाई पूर्णतः बन्देज लगाइएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित