१९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

7
SHARES
15
VIEWS

कञ्चनपुर । एक १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया ती किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार नशालु पदार्थ खुवाएर सामूहिक बलात्कार भएको खुल्न आएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई पक्राउ गरेको छ भने अर्का एक युवा फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित