एसिएन लाइफको पद्मालाइ २१ लाख जीवन बिमा

7
SHARES
15
VIEWS

कालीकोट। यस अघि एक स्थानीय को कुटाइ बाट मृत्यु भएका रास्कोटका माधब न्यौपानेका परिवारलाइ एसिएन लाइफले २१ लाख ६७ हजार बिमा राहत प्रदान गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा एसिएन लाइफ उपशाखा कालीकोटका प्रमुख जन्मदेव बरालको उपस्थितिमा मृतक माधब न्यौपानेको पत्नी पद्मा न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।    त्यसै गरि नाबालक छोरी रचनालाइ मासिक ९ हजार रकम सहयोग गर्ने बताइएको छ । एसिएन लाइफका कार्यालय सहायक धन बहादुर भण्दारीका अनुसार ११ वर्ष सम्मका लागि वार्षिक किस्ता२१ हजार५ सय ५ रुपियाँ बिमा कम्पनीले जम्मा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित