काठमाडौं । माधव नेपाल निवास कोटेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव विच त्रिपक्षिय छलफल भएको छ । छलफलमा बृहत कम्युनिष्ट पार्टीको गठनका बारेमा छलफल भएको बताइएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव विच कम्युनिष्टहरु एकताका लागि प्रस्ताव राखेको बताइएको छ ।
उक्त छलफलमा नेकपाका महासचिव विप्लवले प्रगतिशिल कम्युनिष्टहरुको नेतृत्वमा सर्वदलिय सरकार र जनमत संग्रहको प्रस्ताव राखेको र दुई नेताले आपसि छलफल गरेर अघि बढ्नेमा सकरात्मक भएको श्रोतले बतायो । यस अघि माधव नेपाल र विप्लव विच छुट्टै छलफल भएको थियो ।
Discussion about this post