कालीकोट । प्रेस चौतारी कालीकोटको अध्यक्षमा रमेश कुमार सुनार सर्वसम्मत भएका छन । प्रेस चौतारी नेपाल कालीकोटको शनिबार भएकाे सातौं जिल्ला अधिबेशनबाट उपाध्यक्षमा कटक बम,निस्ता कार्की,सचिव ललित विष्ट, सहसचिव लिलाराज संज्याल,मान बहादुर विक र कोषाध्यक्षमा तारा शाकी सर्वसम्मत भएका हुन ।
त्यसै गरी सदस्यहरुमा अशोक देबकोटा,वर्षा योगि,ममिता विष्ट, नवराज खड्का सहित १५ सदस्य जिल्ला समिति गठन भएको बताइएको छ ।
त्यसै गरी अधिबेशनबाट केन्द्रीय सभासदस्यहरुमा तुलाराम पाण्डे,दिलिप कुमार शाही,विश्वनाथ सिम्खाडा,सुमन कुमार विष्ट,भगवती शाही रहेका छन भने प्रदेश सभासदस्यहरुमा गोकर्ण प्रसाद संज्याल, छत्र रोका मगर,राधिका कुमारी मल्ल,सर्मिला कुमारी शाही र कोपिला कुमारी शाही रहेको बताइएको छ ।
Discussion about this post