सुनारखोला सुधार हुदैं,प्रदेश सांसद रावतद्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । वर्षेनी समस्या निम्त्याउदै आएको खांडाचक्र नगरपालिकाको सुनार खोला सडक सुधार हुन थालेको छ । वर्षाले समस्या आउने सुनार खोला सडकको स्तरोनती भएपछि आवत जावतमा सहजता भएको छ।

निर्माणको प्रक्रियामा रहेको उक्त सडकको स्थलगत अनुगमन गर्दै प्रदेश सांसद दुर्ग बहादुर रावतले विगतका जस्ता सडक नहुने बताउदै क्रमश सडक सुधार हुने बताए ।

प्रदेश सांसद दुर्ग बहादुर रावतले आफूले संघिय सांसद हुँदा संचालन भएका योजनालाइ पूर्णता दिने र अहिले प्रदेश सांसदको हैसिएतले चालु योजनालाइ गुणस्तरिय र पूर्णता दिन आफू लागि परेको बताएका छन। आज विहान खाँडाचक्रको सुनार खोलाको स्थलगत अनुगमनका क्रममा सडक पहिलेको जस्तो यात्रुहरुलाइ सास्ति हुने समस्यबाट मुक्ति मिल्ने बताएका छन।

यस पटक उक्त सडकको काम ग्यामित जाली सहित दिर्धकालिन रुपमा असर नपर्ने गरी निर्माण भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित