जिल्ला अस्पताल रिफर केन्द्र बनाउनु भन्दा गुणस्तरिय सेवा दिनुस – मन्त्रि भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले जिल्ला अस्पतालको गुणस्तरिय सेवा दिएर जनतालाई सहजता कायम गर्नु पर्ने बताएका छन । मन्त्रि भण्डारील सम्बोधन गर्दै जिल्ला अस्पताल केवल रिफर केन्द्र भन्दा पनि भएको जनशक्ति परिचालन गरी सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन ।

मन्त्रि भण्डारीले अहिले सबै क्षेत्रमा समस्या रहेका छन । तर कालीकोट जिल्ला सबै भन्दा बढी बसाइ सराइ हुने जिल्ला भएको बताउँदै अधिकाँस जिल्लावासीका छोराछोरीको गुणस्तरियताका   नाममा बाह्य जिल्लामा बस्ने गरेको यथार्थलाई आत्मसात गर्दै यसले गर्दा स्वास्थ्य सेवा प्रवाहमा अभाव रहेको बताए ।

मन्त्रि भण्डारीले जिल्ला अस्पतालमा भएको यहि जनशक्ती भएको ठाँउमा बहुआयमिक सेवा दिएको बताउँदै कालीकोट जिल्लाले पनि आधारभुत आवश्यकता अनुसार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित