सेवा प्रभावकारी भएन भने भौतिक संरचनाले अर्थ राख्दैन -मुख्यमन्त्रि कर्णेल

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेलले जिल्ला अस्पताल कालिकोट ४५ सैया रहेको भवनको औपचारिक उद्घाटन गरेका छन । मुख्यमन्त्रि कर्णेलले जिल्ला अस्पतालको उद्घाटन गर्दै भौतिक संरचना अनुसार त्यस बाट सेवा प्रवाहलाई उचित ध्यान दिन आवश्यक रहेको बताउँदै न्यूनतम जनशक्ति बाट गुणात्मक सेवा प्रवाह गर्न यहाँको प्रमुख व्यक्तिले ध्यान दिन जरुरी रहेको बताए ।

कालीकोट जिल्लामा १ जिल्ला अस्पताल, ९ वटा पालिका अस्पताल र ९० वटा स्वास्थ्य केन्द्र रहेको कालिकोटमा स्वास्थ्य सेवा प्रवाहमा सहज भएको तर गुणस्तरमा कमि रहेको प्रति सरोकारवाला  लागि पर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोगन मल्लले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित