Skip

News Portal

  • कालीकोटका दुई कलाकार बुढा र इब्सल सम्मानित

    कर्नालीसंचार संवाददाता२१ कात्तिक
    ९२६ पटक
    २१ कात्तिक

    काठमाडौ । कलाक्षेत्रका धरोहर तथा स्थानिय निकाय पलाता सरकारका प्रवक्ता एवम वार्ड न ४का वडा अध्यक्ष तिलक बुढा सम्मानित भएका छन ।

    कर्नालीको लाटोले चिर परिचित वुढालाई काठमाडौमा इन्डो( नेपाल सुजन म्युजिक अवार्ड २०८० द्वारा सम्मानित गरिएको छ। कर्नालीको देउडा क्षेत्रमा चर्चित गाएकलाई देउडा विधामा सम्मानित गरिएको हो। त्यसै गरी कालीकोट पचालझरना की मोडल तथा दोहोरी गायिका इव्सल संज्याल पनि उत्कृष्ट देउडा गित मार्फत सम्मानित भएकी हुन ।
    कर्णालीको लाटो नामक गिति एलवम बाट गायन क्षेत्रमा सरिक वुढाले आधा दर्जन बढि गीत गाएका छन भने मोडल तथा गायिका संज्यालले विभिन्न दोहोरी तथा मोडलमा सहभागि हुंदै आएकी छन ।

    देउडा गायक तर्फ उत्कृष्ट पाँच मा छनोट भएको बुढा र संज्याल कालीकोटका रहेका छन ।देउडा क्षेत्रमा उच्च मुल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद दिदै कर्नालिको लाटे तिलक बुढाले कला क्षेत्रमा पाएको सम्मान जिवनका लागि ठुलो भएको बताएका छन।

    प्रतिकृया दिनुहोस्