Skip

News Portal

  • कालीकोटका चार श्रष्टा सम्मानित

    रुपेन्द्र ऐडी२ पौष
    ११२३ पटक
    २ पौष

    कालीकोट । इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०२३ बाट कालीकोटका तीन जना कलाकार सम्मानित भएका छन।

    आयोजकले यस अघि भोट प्रक्रियाबाट शुरु गरेको  पहिलो संस्करणमा जुरी तथा च्वाइस अवार्डबाट सर्वोउत्कृष्ट भोट ल्याएर कर्नालीको लाटो गीतबाट तिलक बुढा र तुलसी विक सम्मानित भएको बनाइएको छ । त्यसै गरी कलाकार खगेन्द्र न्यौपाने र दोहोरी गायिका इब्सल संज्यालले उत्कृष्ट गायन तर्फ उत्कृष्टता हासिल गरेका हुन ।भारतको नयाँ दिल्लीमा आइतवार सम्मानित गरिएको बताइएको छ।

    यस अघि ४ जना कलाकार टप ५ मा परेका थिए ।

    प्रतिकृया दिनुहोस्