बिहानी र असोकलाई म्युजिक अवार्ड

7
SHARES
15
VIEWS

काठमाडौ ।कालिकोटका दुई कलाकार नेश्नल म्युजिक अवार्ड बाट सम्मानित भएका छन । नेपाल संगित उद्योग संघले बुधबार एक कार्यक्रममा अमिन नेशनल म्यूजिक अवार्ड २०८१ द्वारा सम्मानित भएका हुन ।

खांडाचक्र नगरपालिका वडा नम्बर १ घर भएका मनबहादुर विश्वकर्मा(विहानी विक) र महाबै गाउँ पालिका निबासी पत्रकार तथा साहित्यकार अशोक कुमार सिंह सम्मानित भएका हुन ।

बिहानी बिक युद्ध कलाकार हुन भने सिंह लामो समय देखि सांगीतिक क्षेत्रमा विभिन्न भिडियो डकुमेन्ट्रीका साथै सांगितीक क्षेत्रमा सक्रिय रहदै आएका थिए । सम्मानित पछि बिहानी बिकले

जीवन संघर्षको तपोवन, अनेकौ चुनौतीहरुको सामना, सुन्दर लक्ष्य प्राप्तिको संकल्प एक सानो सफलताको खुट्किला पार गरेको बताउदै अबसरको लागि नेपाल संगित उधोग संगलाई आभार प्रकट गर्दै धन्यवाद दिएका छन ।बिहानी बिक यस अघि पनि सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित