रास्कोटमा सुनौलो हजार दिनका आमालाई खिचडी र दलिया

7
SHARES
15
VIEWS

कालिकोट । रास्काेट नगरपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवतिहरूलाई पोषण युक्त खाद्य वस्तु वितरण गरिएको छ ।

बुधवार रास्कोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा खाद्य वस्तु वितरण गरिएको हो । रास्कोट नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा तयारी अवस्थाका पाेषण आहार अन्तरगत दलिया,खिचडि, खिर, हलुवा जन्य वस्तु बितरण गरिएकाे रास्कोट नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख जनकराज न्याैपानेले जानकारी दिएका छन।

न्यौपानेका अनुसार नगरपालिकाका सबै वडामा पोषण युुक्त वस्तु वितरण गरिने बताएका बताएको सहकर्मि टिका उपाध्ययायल जानकारी दिएका छन ।

अन्य स्थानिय तहमा अण्डा लगाएतका बस्तु दिएपनी रासकोट नगर पालिकामा पोषण युक्त खाद्य बस्तु दलिया, खिर, खिचडी जस्ता बस्तु दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित