रास्कोट सरकारले सुझाव माग्दै

7
SHARES
15
VIEWS

कालीकोट । आगामि वर्षको बजेटलाई मध्यनजर गर्दै रास्कोट नगरपालिकाले सुझाव मागेको छ ।

रास्कोट नगर सरकारका प्रमुख धर्मराज शाहीले रास्कोटमा रहेका क्रियासिल राजनैतिक दल,संघ संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा सुझाव संकलनको कार्यक्रम गरेका हुन ।

रास्कोट नगर सरकारको १४ औं नगर सभाका लागि निति तथा कार्यक्रम र बजेट व्यवस्थापनमा समाबेश गर्ने गरी सर्बपक्षिय सर्वदलिय बैठकको आयोजना गरिएको बताइएको छ । सो कार्यक्रममा विभिन्न गैरसरकारी संस्था,स्थानिय राजनैतिक दलका प्रमुखहरुले नगर सरकारका कामको प्रर्शंसा तथा समिक्षा गर्दै आगामि वर्षका लागि सुझाव दिने क्रम चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित