पचालझरनाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समन्वय प्रमुख शाहीबाट उद्घाटन

7
SHARES
15
VIEWS

 

कालीकाेट । पचालझरना गाउँ पालिकामा पचालझरना गाउँ पालिका स्वास्थ्य शाखाकाे आयाेजनामा ” स्थानीय साेत उपयोग , स्वामित्व र सहभागीता , पूर्ण खाेप सुनिश्चित – हाम्रो प्रतिबध्दता” भन्ने मुल नाराका साथ पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रम गरिएको छ पचालझरना गाउँ पालिका अध्यक्ष तथा पालिका खाेप समन्वय समिति संयाेजक देबराज शाहीकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही काे प्रमुख आतिथ्यततार जिल्ला समन्वय उप प्रमुख मिना रावत , पचालझरना उपाध्यक्ष अल्किना बम, जिल्ला अस्पताल कालिकोटका सुचना अघिकारी कटक महत प्रेष चाैतारी नेपाल का अध्यक्ष भरतराज बिष्ट वडा न १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत अाघारभुत स्वास्थ्य केन्द्रका प्रमुख लगायत महिला स्वास्थ्य संयम सेबिका काे उपस्थिति रहेकाे बताईएकाे छ । कार्यक्रममा बाेल्दै जिल्ला खाेप समन्वय समिति संयाेजक धनजित शाहीले स्थानीय सरकारहरुले पाेषण सम्बन्धि काे बिषयलाई केन्द्र मा राखेर बजेट सुनिश्चित गरिनु पर्ने बताउनु भएको छ । गर्वमा बच्चा रहे देखि कुपाेषण का कारणले आज त्यसको प्रभाव शिक्षा क्षेत्रमा प्रत्यक्ष असर भएको भन्दै जिल्ला तहमा नयाँ बहस चालेर स्वास्थ्य र शिक्षा क्षेत्रमा दिर्घकालिन कार्यायाेजना बनाएर कालिकोटका स्थानीय तहले लाग्नु पर्ने बतनउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित