रास्कोट अस्पतालमा स्वास्थ्य विमा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । रास्काेट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु हुने भएको छ। स्वास्थ्य बिमा बाेड र रास्काेट अस्पताल बिच सम्झैता अनुसार भाद्र १ गते देखि  शुरू हुने भएको छ । अब रास्कोट अस्पतालबाट नागरिकले स्वास्थ्य विमा वापत उपचार गर्न पाउने भएका छन ।

आज रास्कोट नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा रास्कोट अस्पताल व्यवस्थापक कौशल न्यौपाने, स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपाने र स्वास्थ्य विमा बोर्ड का तर्फबाट जिल्ला संयोजक सर्पराज रोकाया र नन्द मल्ल, हरि पाण्डे सहितको सहभागितामा सम्झौता गरिएको सहकर्मी टिकाराज उपाध्यायले बताएका छन् ।

रास्कोट नगर प्रमुख धर्मराज शाहीले रास्कोट अस्पतालबाट नागरिकले सहज रुपमा सेवा पाउने भएकाले स्थानिय सरकारको दायित्व पुरा गर्दै आएको बताए ।कालीकोटमा जिल्ला अस्पातालबाट मात्र स्वास्थ्य विमाको काम हुँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित