कर्नाली प्रदेश स्थापनाको अवसरमा तीन पत्रकार सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश स्थापना दिवसका अवसरमा कर्नालीका ३ जना पत्रकार सम्मानित भएका छन । भाद्र ४ गतेका दिन आयोजित कार्यक्रमबाट  पत्रकारिता क्षेत्रका पुरुस्कृत हुने क्रियासिल पत्रकारहरु  कान्तिपुरकर्मी तुलाराम पाण्डे, अनलाइन खवरकर्मी यज्ञ खत्रि र अन्नपूर्णकर्मी राजेन्द्र कार्की रहेका छन ।

कर्नाली प्रदेश सरकारले यस अघि उत्कृष्टताका लागि पत्रकारहरुलाइ आवदेन गर्न सुचना प्रकाशित गर्ने गरिएको आधारमा मुल्याङ्कन गरेर पुरुस्कृत गरिएको बताइएको छ । तिनै जना पत्रकारलाई प्रशंसा पत्र र नगद ५० हजार राशीको पुरुस्कार सहित कर्नाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेलले प्रदान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित