महामारीको मुर्कुक्षे भारी बोकेर
गरिबको नांगो ढाड सेक्न,
विना आमन्त्रण पाहुना, टुप्लुक्क
आइपुगे छ फेरी कोरोना,
धनि गरिब सबैलाई शक्ति देखाउन ।
विगत वर्षको घाउ निको नहुंदै,
पोहोरको ऋण शाहुको खाता चुक्ता नहुंदै ,
अभावको पासो लिएर घांटी कस्न,
गरिब निमुखा भोकै मार्न,
आर्यघाट लिदा पनि पर्छ रुदै बस्न
लेखक : सृजना भण्डारी सरस्वति माविको शिक्षिका हुन ।
Discussion about this post