कालीकोटमा थप ७ जना, कर्णालिमा संक्रमित २७८ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,जेष्ठ ।कर्णालि प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या २९८ पुगेको छ ।

कर्णालि प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय अन्तरगत स्वस्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मिनारायण तिवारी द्धारा हस्ताक्षरित जारी विज्ञप्तिमा कालीकोट जिल्लाका ७ जना मध्ये महावै २ का २२ वर्षे पुरुष, ४का ४ महिने वालक र २८ वर्षेका पुरुष रहेका छन ।

तिलागुफाका २का ४२ वर्षका पुरुष,पलांता ७का ४२ वर्षका पुरुष,शुभकालिकाका २१ वर्षका पुरुष,सान्नित्रिवेणि २का २० वर्षका महिला गरी ७ जना र दैलेख जिल्लाका ७ जना,सल्यानका २ जना गरी १६ जना थपिएको स्वस्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मिनारायण तिवारीले बताउनु भएको छ । वहाँका अनुसार सबै संक्रमितहरु स्वस्थ्य कर्मिको निगरानिमा रहेको बताउनु भएको छ । जसमध्ये कालिकोटमा २५, दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् ।

यस अघि कर्णालि प्रदेशमा एक जनाको मृत्यु भइसकेको छ ।किट अभावमा परिक्षणमा ढिलाइ भइरहेको प्रति नागरिकहरु असन्तुष्ट भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित