जिल्ला अस्पताल कालीकोटमा व्लड बैंक सहित तमाम समस्या छन -स्वास्थ्य व्यवस्थापक पोख्रेल

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला अस्पताल कालीकोटको नवनिर्मित भवनको उद्घाटनको क्रममा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर भिष्म पोख्रेलले समस्याको उजागार गर्दै जिल्ला अस्पताल कालीकोट दैलेख, अछाम,बाजुरा लगाएतका जिल्लाका लागि सेवा दिदै आएकाले सोही अनुसार जनशक्ति नभएको र उचित संरचनाको अभावका साथै सव बाहन र व्लड बैंक जरुरी रहेका बताएका छन ।

कालीकोटको एक मात्रको ४५ सैय को नव निर्मित भवनको कर्नाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेल र सामाजिक विकास मन्त्रि घनश्याम भण्डारी सहितका नेताहरुको उपस्थितिमा समद्धघाटन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित