रास्कोटमा १५ समुहलाइ बोयर बाख्रा बितरण

7
SHARES
15
VIEWS

कालीकोट । कृषिमा आधुनिकीकरण गर्न रास्कोटमा उन्नत जातका बाख्रा बितरण गरिएको छ । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल,निमित्त प्रमुख प्रशासकिय प्रमुख जवानसिङ्ह बम लगाएतको उपस्थितिमा कृषकलाइ बोयर बाख्रा बितरण गरिएको कार्यपालिका सदस्य मन तिरुवाले बताउनु भएको छ । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले पशुपालनमा व्यावसायिक बन्न उन्नत जातका बिरुवा बितरण गरिएकाले सबैले टुक्रे उत्पादन भन्दा आत्मनिर्भर हुने गरी पशुपालन गर्न अनुरोध गर्नु भएको छ । वहाँका अनुसार नगरपालिकामा कृषि क्षेत्रलाइ आत्मनिर्भर बनाउनुका साथै भेडा तथा बाख्रा पालन गर्दै आएका कृषकले थोरै पालन बाट धेरै फाइदा लिन जोड दिनु भएको छ ।
रास्कोट नगरपालिका का वडा नम्बर १,४,५,८ र ९ का ४५ जना कृषकलाइ १५ लाख बराबरका उन्नत जातका बोका सहित बोयर बाख्रा बितरण गरिएको पशु शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित