कालीकोट । सर्बोच्च अदालतको फैसला विरुद्ध नेकपा एमाले समर्थक युबा संघ नेपालले दोस्रो दिन कालीकोटको मान्ममा प्रदर्शन गरेको छ ।युबा संघका कार्यक्रताहरुले पार्टी भित्रका दलाल होसियार भन्दै बजार परिक्रमा गरेका छ्न । युबाहरुले प्रधान न्यायाधीश चोलेन्द्र समसेरलाइ नेता बन्ने रहर भए चुनाब गर, निर्दलिय ब्यबस्था चाहिदैन जस्ता नारा लगाएका छ। उनिहरुले सोमबार प्रदर्शन गर्दै प्रधान न्यायाधीश को पुत्ला समेत जलाएका थिए । नेकपा एमाले सम्बद्ध युबाहरुले देशभर सर्बोच्चको फैसला विरुद्ध दिनहु नारा जुलुश गर्दै आएका छन ।
Discussion about this post