विप्लव निकट नेकपाको अगुवा कार्यक्रता प्रशिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । खुला राजनैतिकमा आए संगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले अगुवा कार्यक्रतालाई प्रशिक्षण  गरेको छ ।

कालीकोट जिल्लाका अगुवा कार्यक्रताहरुको उपस्थितिमा पार्टीका केन्द्रिय सदस्य एटम विसिको प्रमुख आतिथ्यता र अर्का केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी(विराट)को उपस्थितिमा प्रशक्षिण संचालन भएको बताएइको छ ।

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको प्रशिक्षणमा एरिया तथा जिल्ला स्तरका कार्यक्रताहरुको उपस्थिति रहेको बताइएको छ ।सान्नित्रिवेण गाउँ पालिकामा संचालन भएको प्रशिक्षण पछि जिल्ला कमिटिको बैठक बसेको बताइएको छ ।उक्त बैठकले दुई महिने राजनैतिक संगठन विस्तारको अभियान जिल्ला स्तरमा व्यापक संचालन गर्ने जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणसदिपले बताउनु भएको छ ।

पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपाका गतिविधि बढ्न थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित