रास्कोटमा महाबिर पुनको आबिस्कार केन्द्र द्वारा अक्सिजन प्लान्ट सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट अस्पताललाइ महाबिर पुन द्वारा स्वास्थ्य मिनि प्लान्ट सहयोग गरिएको छ । एक कार्यक्रमका बिच रास्कोट अस्पतालमा सो सामाग्री हस्तान्तरण गरिएको हो । रास्कोट अस्पतालका डा भोजराज बमका अनुसार उक्त सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा १२ वटा बेड,२ मिनि अक्सिजन प्लान्ट प्राप्त भएको अस्पतालले जनाएको छ। यस अघि पल शाह नेतृत्वको हाम्रो टिम नेपालले अक्सिजन सिलिन्डर सजित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
रास्कोट अस्पताल रबि लामिछने फाउन्डेसन मार्फत निर्माण गरिएकोमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित