कालीकोटमा कांग्रेसको गाउँ अभियान शुरु, कार्यक्रता तान्दै,आश्वासन बांढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि कांग्रेसको आसन्न १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा कालीकोटका गाउँमा अभियान शुरु भएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा क्रियासिल सदस्यहरुका साथै आ आफ्नो पक्षमा जनमत तान्न पार्टीका नेताहरु सक्रिय हुन थालेको छ ।

पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानिय तहमा अन्य राजनैतिक दलका कार्यक्रताहरुलाई प्रवेश गराउने अभियान शुरु भएको छ ।

पचालझरना गाउँ पालिकामा शुरु गरिएको अभियानमा नेकपा एमाले तथा माओवादी कार्यक्रताहरु प्रवेश गराउन जिल्ला सभापति हर्ष बम,पूर्व सभापति मुक्ति प्रसाद न्यौपाने लगाएतका नेता सक्रिय भएका छन ।

गाउँ गाउँमा पार्टी संगठन सुदृढ तथा अधिवेशनलाई सफल पार्ने क्रम बढेको बताइएको छ । नेपालि कांग्रेसले गर्ने काम र दिने जिम्मेवारीको आश्वासन बढ्न थालेको स्थानियको भनाई रहेको छ ।
नेपालि कांग्रेस सम्बद्ध जिल्ला बाहिर रहेका नेताहरु भित्रिने क्रम समेत बढको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित