दाङमा रोकिराखेको बसमा आगजनी

7
SHARES
15
VIEWS

घोराही । दाङ जिल्लामा रोकिराखेको बसमा आगजनी भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमा आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित