मान्ममा बिप्लव नेकपाको सम्पर्क कार्यालय उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिबन्ध पछि कुला राजनीतिमा आए संगै बिप्लव नेतृत्वको नेकपाले राजनैतिक गतिबिधी संगै सदरमुकाममा सम्पर्क कार्यालय संचालन गरेको छ । आज कालीकोट जिल्लाको सदरमुकाम मान्मको नावगैरामा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारीको उपस्थितिमा सम्पर्क कार्यलय उद्घाटन गरिएको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भएको छ । उहाँका अनुसार पछिल्लो समयमा केन्द्रिय पार्टीको निर्देशन अनुसार जिल्ला सदरमुकाममा सम्पर्क कार्यलय संचालन ल्याएको बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भण्डारीले पार्टीले  अघि सारेको जनमत संग्रहको अबधारणालाइ जनताको स्तर देखि केन्द्रिय स्तरमा यसको महत्व स्पष्ट गर्दै आएको र  अहिलेको पुजीवादी संसदिय ब्यब्स्था असफल भएकाले पुजीवादी ब्यबस्था र बैज्ञानिक समाजबाद बिच जनमत संग्रह गर्नु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित