सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा १५ बोरा बिडी बरामद

7
SHARES
15
VIEWS

काठमाडौं। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ६ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १५ बोरा बिडी र १ बोरा प्लाष्टिक बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित