कालीकोटमा पाक्न नपाउदै स्याउ बजारमा

7
SHARES
15
VIEWS

कालीकोट ।सबै भन्दा बढी  स्याउ उत्पादन हुने तिलागुफाका गाउँ गाउँ मा स्याउ टिप्न शुरु भएको छ । स्याउ बारीमा आएर शाहुहरुले स्याउ टिपेर लिन शुरु भएको बताइएको छ । अत्यधिक मात्रमा पाइने जुम्ला सिमाना नजिक पर्ने तिलागुफा नगर पालिकाका सबै वडाम स्याउ यस अघि नै जिल्ला बाहिरका ब्यापारीले ठेक्का लिने गरेको बताइएको छ । स्थानीयका अनुसार स्याउ बारीमा आएर अहिले ब्यापारीहरुले लिन शुरु भएको स्थानीय प्रेम बुढाले बताए । कृषि शाखाले अहिले स्याउको बजार भएपनी स्याउ पुर्ण रुपमा नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित