नेपालगञ्जमा अबैध मोबाइल सामानहरू बरामद

7
SHARES
15
VIEWS

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ ।

लुकिछिपी रुपइडिहाबाट ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरू नेपालगन्ज–१५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्यामकृष्ण अधिकारी आएपछि अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामग्रीहरूमाथि प्रहरीले कडाइ गर्दै आएको छ ।

बरामद गरिएका अवैध मोबाइलका सामग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित