रास्कोटका कुशलको हेलिकप्टर बाट उद्दार,सुर्खेतमा उपचार हुँदै

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटका एक बालकको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । रास्कोट वडा नम्बर ८ निवासी १३ वर्षीय कुशल बिक को ढुङ्गा लागेर बिरामी हुदा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको स्थानीय मनिराज बराल (स्टार)ले बताएका छ्न । रास्कोट नगरपालिकाको पहलमा हेलिकप्टर आएको र बालक कुशलको ज्यान खतरा मुक्त भएको बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित