कर्नालि प्रदेश अस्पतालमा विरामी भेट्दै मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले प्रदेश अस्पतालमा विरामी भेट्नुका साथै आफ्नो स्वस्थ्य परिक्षण गर्नु भएको छ ।

प्रदेश अस्पतालमा मुख्यमन्त्रि सहित प्रदेश प्रमुख,मुख्य सचिव तथा अन्य मन्त्रालयका सचिवहरुका साथमा प्रदेश अस्पतालमा पुग्नु भएको बताइएको छ ।

प्रदेश अस्पतालको अवस्थाका साथै अन्य सेवा सुविधाका बारेमा बुझ विस्तार गरिएको सचिवालयले जनाएको छ ।
उक्त निरिक्षणका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पतालको सेवा प्रवाहको बारेमा जानकारी लिनुका साथै आगामी दिनमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य सामाग्री खरिद लगायतको आवश्यक नयाँ कार्यक्रम तय गरी बजेट माग गर्न निर्देशक डाक्टर डम्वर खड्कालाई निर्देशन समेत दिनु भएको छ ।

कर्नालि प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रुपमा विकास गर्न सरकार लागिरहेको दावि गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित