पलांताका माओवादी केन्द्रका दुई नेतालाई कैलालिमा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । पलांताका नेकपा माओवादी केन्द्रका दुई चर्चित नेतालाई कैलालिमा सम्मान गरिएको छ । पलांता गाउँ कमिटिका अध्यक्ष विष्णु बहादुर रोकाया(इन्द्र) र पलांता गाउँ पालिका वडा न.२का वडाअध्यक्ष मानबहादुर भण्डारी(बासिन्दा)लाई सम्मान गरिएको हो ।

कालीकोट बासिले कैलालिको बर्दगोरिया गाउँ पालिका र घोडाघोडी नगरपालिकामा सम्मान गरेका हुन । । पलांता बासिका तर्फबाट आफन्तजन तथा नेकपा माओवादी केन्द्र बर्दगोरियाले सम्मान गरेको हो । उक्त सम्मानमा कलाकारका साथै पत्रकार तिलक बुढालाई समेत सम्मान गरिएको हो ।

उक्त सम्मानमा आफन्तजनहरुको तर्फबाट सम्मान गरिएको प्रकाश न्यौपानले बताएका छन ।

उनले आफन्तको हिसावले भोलिका दिनमा पलांता गाउँ पालिकाको मात्र नभई कैलालि समेत नेतृत्व गर्नेहरु नेता हुनुका नाताका साथै उच्च अदालत सुर्खेतको जुम्ला इजलासको फैसलामा निर्दाेस सावित गरेका कारण सम्मान गरिनुका साथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम संगको झगडामा जिल्ला अदालतमा मुद्धा खेपेर उच्च अदालत सुर्खेतको जुम्ला इजलासले समेत निर्दाेस सावित गरेको एक महिना पछि भेटघाटको सिल सिलामा कैलालिले पुगेको टोलिलाई सम्मान गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित