विहान उठ्ने वित्तिकै ओछ्यायन त्यसै छोड्ने बानि छ भने आज देखि ….

7
SHARES
15
VIEWS

काठमाडौं । मानिसहरु ओछ्यानबाट उठ्ने वित्तिकै कमैले ओछ्यान मिलाउने गर्ने गरेको पाइन्छ ।

हामी ओछ्यानबाट उठ्दा कपडा नमिलाउने हो भने धार्मिक संस्कार अनुसार फरक विश्लेषण गरेको छ ।

चलनचल्ति अनुसार अल्छि बानिका कारण यसो हुन गएको भन्ने गरेको भएपनि बास्तुशास्त्रले सुतेर ओछ्यायन त्यसै छोड्ने गरेको छ भने राहुको दोष हुने सम्भावना हुन्छ भन्ने किवन्दन्ति रहेको छ ।

भारतका एक जोतिषाचार्य प्रवीण द्धिवेदीका अनुसार सफल,धनवान हुनका लागि यस्ता गल्तिबाट बच्नु पर्छ ।
सुतेर उठ्ने वित्तिकै गर्ने नहुने ३ कामहरु
१.ओछ्यायन नमिलाउन
२.ओछ्यानमा बसेर चिया नखानु
३.उठ्ने वित्तिकै ऐना हेर्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित