कृषि मन्त्रिको आरोप झुठा हुंदै,आरोपित महिला मिडियाका विरुद्ध…….

7
SHARES
15
VIEWS

कालीकोट । कर्नँलिका कृषि मन्त्रि कुर्मराज शाही संगको बलात्कारको आरोप झुठा भएको कुरा बाहिरिएको छ ।

कृषि मन्त्रि शाहीका पूर्व स्वकिय सचिवको पत्नि संगको लगाइएको आरोपका बारेमा  मिमसरा  महताराले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै उनले मन्त्रि र आफु विचमा लगाइएको आरोप झुठ भएको बताएकी छन उनले आफ्नो व्यक्तिगत जिवनमा कसैले चरित्र हत्या गर्छ भने यसैको नामबाट चिठि लेखेर मर्छु भन्दै पोष्ट गरेकी हुन ।

उनले भनेकी छन  आफ्नो जिवनमा केही हुन गएमा सोही मिडिया जवाफदेही हुनु पर्ने  समेत चेतावनि दिएकी छन ।

विभिन्न संचार माध्यममा महतारालाई श्रोत बनाई श्रीमान वेपत्ता रहेको र बलात्कारको प्रयास गरेको भिडियो बाहिरिएको बताइएको छ ।

कृषि मन्त्रि शाहीले भने आफुले त्यसो नगरेको तर मेरो बदनाम गराउनका लागि भिडियो सम्पादन गरेर अपलोड गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित