उपभोक्ता समितिको गतिविधि समुदायको हितविपरित हुदै गएकोमा प्रजिअ आचार्यको चिन्ता

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले विकास निर्माणका कामको जिम्मा लिएका उपभोक्ता समितिहरुले अपनत्वको भावना नभएपछि विकास निर्माणका काम ओझेलमा पर्ने गरेको बताउनु भएको छ ।

कालीकोट जिल्लाको तेस्रो जिल्ला सभामा शुभकामना मन्तव्य दिदै प्रजिअ आचार्यले विधि संम्बत नभएका उपभोक्ता समिति मार्फत भन्दा पनि अन्य विधिबाट विकास निर्माणका काम सुचारु गर्नु पर्नेमा जोड दिनु भएको हो ।

कालीकोट जिल्लाको समग्र विकासका लागि प्रशासनिक क्षेत्रबाट गर्ने जति सहयोग भएकाले सवै क्षेत्रमा विपदको सामना गर्न सबै स्थानिय तहहरुको भुमिका सकरात्मक रहेको बताउनु भएको छ ।

कालीकोट जिल्लाको तेस्रो जिल्ला सभामा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा उद्घाटन गर्नु भएको थियो ।

दुई दिन सम्म संचालन हुने जिल्ला सभामा स्थानिय तहका प्रमुख,राजनैतिक दल,कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित