कालीकोटमा नेकपा एमालेका भन्दा समाजवादीमा नेता कार्याक्रताको आकर्षण बढ्यो

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमाले विभाजन संगै कार्यक्राता भेला तथा संगठन सुदृढमा नेकपा (एकिकृत समाजवादी) अघि बढेको छ । नेकपा एमालेले गाउँ अभियान शुरु गरेको छ भने जिल्लामा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीले अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा जिल्लामा अधिकांस नेता तथा कार्यक्रताहरु एकिकृत समाजवादीमा आकषर्ण देखिएको छ ।

सो पार्टीको शुक्रवार भएको जिल्ला स्तरिय अगुवा कार्यक्रता भेलामा जनप्रतिनिधि सहित अन्य नेताहरु समाजवादीमा लागेका हुन ।

जिल्लाको खांडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट,नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्ट, शुभकालिका अध्यक्ष खडानन्द चौलागाई, उपाध्यक्ष पम्फा शाही, लगाएतका जनप्रतिनिधिहरुले एकिकृत समाजवादी रोजेको बताइएको छ ।
अगुवा कार्यक्रता भेलालाई नेकपा एकिकृत समाजवादीका नेता तुलाराज विष्ट, कर्नालि प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले सम्बोधन गर्ने कार्यक्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित