कर्नालिमा कोरोना संक्रमितको संख्या ७ सय ७८ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशमा शनिबार ४८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भए संगै सात सय बढि पुगको छ ।

शनिवार ४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणको क्रममा १७ जना र ३सय ४४ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।
शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा २८ जनामा कोरोना देखिएको छ । यस्तै रुकुम पश्चिममा ८, सल्यानमा ४, दैलेखमा ४, कालिकोटमा १, मुगुमा २, हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित