फेक भेडियो फेडन्सि ल्याव टेष्ट गरेर प्रमाणित भएमा कार्वाही भोग्छु -मन्त्रि शाही

7
SHARES
15
VIEWS

सुर्खेत । बलात्कारको आरोप लागेका कर्नालि प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाहीले आफुलाई लगाइएको आरोपको खण्डन गर्नु भएको छ ।

सुर्खेतमा आज गरिएको पत्रकार सम्मेलन गरेर शाहीले फेक भिडियो भारतमा बनेको एप्सबाट तयार भएको बताउदै उक्त भिडियो फेडन्सि ल्याव टेष्ट भइ प्रमाणित भएपछि आफुले जस्तो सुकै कार्वाही भोग्न तयार रहेको बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रि शाहीले आफु विरुद्ध केही पत्रकारहरुले जनताका सेवाका लागि एम्बुलेन्स मार्फत गएको अपाच्य हुने , योजनाको अनुगमन गर्न जांदा कोभिडका बेला जमघट भन्ने देखि घरको ढलान हाल्दा समेत लेखेको स्मरण गर्दै यस आरोपमा सोहीको पराकाष्ठा भएको बताउनु भएको छ । आफुले विवेकपूर्ण काम गर्दै आएको बताउनु भएको छ ।

आरोपित भनेर नाम जोडिएका व्यक्तिले मलाई कुनै पनि अपराध भएकै छैन ।अन्याय भएकै छैन भन्दा भन्दै जवरजस्त आरोप लगाउनु मानवता विरोधि क्रियाकलाप भएको बताउनु भएको छ ।
यस घटनालाई लिएर केही पत्रकारहरु माथि धम्कि आएको भन्दै असुरक्षित भएको बताउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित